काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का ६६ अर्ब ९३ करोड रुपैयाँ माथिको बजेट प्रस्तुत गरेको छ। सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिए । उनले चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३०… Continue reading बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड माथि