१६ वर्षपछि छ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा

  • सोमबार १ असार २०८३ ०३:०८ PM
नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। विसं २०६७ असार १ गते नेपालले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको थियो। पहिलो वर्ष सरकारले सूचीकरणका लागि निवेदन आह्वान गर्दा १०५ वटा आवेदन मन्त्रालयमा दर्ता भएको थियो। तीमध्ये ललितपुर जिल्लाका