कर्णाली प्रदेशको ३५ अर्ब ३९ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्च ५५ प्रतिशतभन्दा बढी

  • सोमबार १ असार २०८३ ०२:२२ PM
सुर्खेत / कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।