ओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक फेला
सोमबार १ असार २०८३ ०८:४३ PM
शंकर केसीसल्यान, असार १ गते । सल्यान प्रहरीले वनको ओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिकाबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी...