नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

  • सोमबार १ असार २०८३ ०८:२६ PM
महेन्द्रनगर (कञ्चनपुर), असार १ गते । नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको छ ।बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्...