फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ

  • सोमबार १ असार २०८३ ०३:०६ PM
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुङ्गलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्यूरोबाट खटिइएको प्रहरी टोलीले The post फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ appeared first on Technology Khabar.