फेसबूकमा अपशब्द प्रयोग गरेको अभियोगमा १ जना पक्राउ

  • सोमबार १ असार २०८३ ०४:०५ PM
काठमाण्डु – सामाजिक सञ्जाल फेसबूकमा पोष्ट भएको तस्वीरमा अपशब्द प्रयोग गरेको आरोपमा १ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्यूरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो । निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाण्डु जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको व्यूरोका प्रहरी