अतिक्रमित जग्गा हकहस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार

  • सोमबार १ असार २०८३ १२:४८ PM
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख The post अतिक्रमित जग्गा हकहस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार appeared first on Businesspana.