उपत्यकाको ट्राफिक समस्या समाधान गर्न नाडा र ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

  • सोमबार १ असार २०८३ १०:४७ AM
नाडा अटोमोबाइल्स एसोसियशनले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याबारे छलफल गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा कार्यालयमै पुगेको नाडा प्रतिनिधिमण्डलले ट्राफिक प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस सम्बन्धमा छलफल गरेको हो । छलफलमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाबीच दीर्घकालिन सहकार्य हुनुपर्ने धारणा राखेका छन् The post उपत्यकाको ट्राफिक समस्या समाधान गर्न नाडा र ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने appeared first on Businesspana.