नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको Information Security (IS) र Cloud Audit को लागि योग्य कम्पनी सर्टलिस्ट गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को लागि Information Security (IS) अडिटको लागि ५ कम्पनी र Cloud Audit को लागि ४ कम्पनी सर्टलिस्ट गरेको हो। प्राधिकरणले २०८२ माघ ७ गते सूचना जारी गर्दै The post टेलिकम र इन्टरनेट सेवा प्रदायकको IS र Cloud अडिटको लागि ५ कम्पनी योग्य appeared first on Businesspana.