नेपाल लेखामान बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार धितालले नियुक्ति पत्र बुझेका छन् । आज अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष धिताललाई नियुक्ति पत्र प्रदान गरेका हुन् । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष धिताललाई अर्थमन्त्रीले बधाइ तथा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नवनियुक्त अध्यक्षले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रतिवद्दता व्यक्त गरेका छन्। The post लेखामान बोर्डका नवनियुक्त अध्यक्ष धितालले बुझे नियुक्ति पत्र appeared first on Businesspana.