नेपाललाई सघाउन चीन तयार

  • मङगलबार २ असार २०८३ ०५:३० AM
काठमाडौँ, असार २ गते । नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्यमार्फत आपसी जनताको हितमा केन्द्रित गर्नेबारे छलफल गरेका छन् । चीन भ्रमणमा रहनुभएको नेपालका परराष्ट्रमन्त्री...