सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।यो बजेट गत आर्थिक वर्षको तुलनामा ४ अर्ब २० करोडले बढी हो, जसमा कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।बजेटमा स्वास्थ्य, शिक्षा, पर्यटन र सीमान्तकृत समुदायको उत्थानका लागि पनि विभिन्न कार्यक्रम समावेश गरिएका छन् ।धनगढी । सुदूरपश्चिम