सर्वोच्च अदालतको आदेश : अव्यवस्थित सडकपेटी र सार्वजनिक संरचनाका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने
मङगलबार २ असार २०८३ ०१:४९ AM
काठमाडौँ / सर्वोच्च अदालतले अव्यवस्थित सडकपेटी, ढल, सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन आदेश दिएको छ ।न्यायाधीश हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त