वर्षा, बाढी र पहिरोले प्रभावित मुख्य राजमार्गहरू : केही सडक पूर्ण बन्द, केही एकतर्फी सञ्चालन

  • मङगलबार २ असार २०८३ ०२:११ AM
काठमाडौं । देशका विभिन्न स्थानमा लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित देउराली देवीस्थान क्षेत्रमा