साउदी अरब र उरुग्वे बराबरीमा रोकिए

  • मङगलबार २ असार २०८३ ०१:१५ AM
काठमाडौं । फिफा विश्वकप–२०२६ मा उरुग्वे र साउदी अरबकाे खेल बराबरीमा राेकिएकाे छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएका हुन् । साउदीले खेलको ४१औं मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ८०औं मिनेटमा