सुदूरपश्चिम सरकारले मध्यरातमा ल्यायो ३७ अर्ब ७० करोडकाे बजेट

  • मङगलबार २ असार २०८३ ०१:३१ AM
काठमाण्डु– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । प्रदेशसभाको असार १ गते राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन् । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये