पानी निर्यात सम्भावना

  • मङगलबार २ असार २०८३ ०७:५५ AM
नेपाल जलस्रोतको दृष्टिले धनी राष्ट्र हो । हिमाली मुहान, नदी प्रणालीको विशाल जालो तथा भूमिगत जलस्रोतको उपलब्धताले नेपाल प्राकृतिक रूपमा जलसम्पन्न मुलुक हो । नेपाल सरकारका विभिन्न प्...