नेपाल-चीनबीच पूर्वाधार, ऊर्जा, व्यापार र प्रविधिलगायत क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

  • मङगलबार २ असार २०८३ ०२:५३ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र वाङ यी बीच बेइजिङ मा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा नेपाल र चीन बीचको सहकार्य अझ बढाउने विषयमा छलफल भएको हो । वार्तामा सडक, रेल तथा अन्य पूर्वाधार निर्माण, यातायात, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि, सूचना प्रविधि, डिजिटल सेवा, पर्यटन, रासायनिक मल तथा पेट्रोलियम र प्राकृतिक