क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

  • मङगलबार २ असार २०८३ ०८:०६ AM
काठमाडौँ, असार २ गते । सर्वोच्च अदालतले अव्यवस्थित सडकपेटी, ढल, सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरेमा क्षतिपूर्ति दिलाउन आदेश दिएको छ ।न्यायाधीश हरिप्रसाद फुयाँल र...