अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

  • मङगलबार २ असार २०८३ ०३:०८ AM
काठमाडौं : आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ । हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ । रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्समा निर्भर सबै