अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको मृत्यु

  • मङगलबार २ असार २०८३ ०३:५१ AM
अमेरिकामा बमवर्षक विमान दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको एडवड्र्स वायुसेना अखडामा बी–५२ स्ट्र्याटोफोट्र्रेस बमवर्षक विमान उडान भरेको केही समयपछि दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार विमानमा सवार आठै जनाको मृत्यु भएको आशंका गरिएको छ । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे भएको समाचार एजेन्सी एपीले अमेरिकी