काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य निकायका रिक्त पदका लागि आवेदन खुलाएको छ । मन्त्रालयले नेपालका विभिन्न परिषद्, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा खाली रहेका पदहरूमा योग्य व्यक्तिबाट आवेदन माग गरेको हो । मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी