काठमाण्डु– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती प्रदेशको हिमाल र पहाडी साथै मधेश प्रदेशमा साधारणतया बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । कोशी, मधेश र बागमती प्रदेशको एक–दुई