के भयो आज सुनचाँदीको मूल्य ?

  • मङगलबार २ असार २०८३ ०५:१३ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ९८ हजार २ सयमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको