ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

  • मङगलबार २ असार २०८३ ०५:०३ AM
काठमाण्डु- उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । त्यसबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन चलाउने १४७