४२ वर्षपछि फरार प्रतिवादी पक्राउ

  • मङगलबार २ असार २०८३ १०:४७ AM
रमेश विश्वकर्मागुल्मी, असार २ गते । कर्तव्य ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई ४२ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ। साविक हरेवा गाउँ पञ्चायत वडा नं. १ बस्ने...