सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ

  • मङगलबार २ असार २०८३ ११:०१ AM
काठमाडौं : सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरी नगरपालिका–११ सतुङ्गल घर भएका ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको पोष्ट भएको तस्विरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत