गोरखामा दोहोरी साँझ नजिकै युवक हत्या प्रकरण: कुटपिटमा संलग्न ४ जना पक्राउ
मङगलबार २ असार २०८३ ०४:४० AM
गोरखा । गोरखामा एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका–७ छिपीनीटोलस्थित गोरखा दोहोरी साँझ नजिकै गत जेठ २७ गते राति भएको कुटपिटबाट गम्भीर घाइते भएका वारपाक सुलिकोट गाउँपालिका–३