नेपाल टेलिभिजनबाट विश्वकप निःशुल्क देखाउन सरकारसँग सांसद हमालको माग

  • मङगलबार २ असार २०८३ ०६:१४ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद हमालले विश्वकप हेर्नका लागि सेवा प्रदायकलाई दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए। उनले विश्वकपप्रति आम जनताको चासो अत्यन्त धेरै रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै… Continue reading नेपाल टेलिभिजनबाट विश्वकप निःशुल्क देखाउन सरकारसँग सांसद हमालको माग