काठमाडौं । ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित नेपाली सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्। पीडित पक्षलाई ठगीको रकम बुझाएपछि सोमबार साँझ उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार साहले पीडित पक्षलाई चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर त्यसको प्रमाण प्रहरीसमक्ष पेश… Continue reading ठगी मुद्दामा पक्राउ परेका सन्तोष साह साढे ४ लाख रुपैयाँ तिरेपछि छुटे