सिलिगुडी । नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। भारतको सिलिगुडीमा आयोजित ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उच्चस्तरीय संवादमा सहभागीहरूले व्यापार, लगानी, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रका अवसरहरूको अधिकतम उपयोग गर्दै आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औंल्याएका… Continue reading साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड