२४ घण्टामा ट्राफिक कारबाहीबाट २१ लाख बढी राजस्व दाखिला

  • मङगलबार २ असार २०८३ ०५:०० AM
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २९९ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ९९, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन… Continue reading २४ घण्टामा ट्राफिक कारबाहीबाट २१ लाख बढी राजस्व दाखिला