काठमाडौँ। एसइई (SEE) परीक्षा दिएर बसेका विद्यार्थीहरूमा सूचना प्रविधिको व्यावहारिक ज्ञान र सिर्जनशीलता विकास गर्ने उद्देश्यले लाइफ कम्प्युटरले ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ आयोजना गरेको छ। प्रतियोगिताको फाइनल असार ६ गते काठमाडौँस्थित होटेल हार्दिकमा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिँदै लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलले समयको मागअनुसार प्रविधिको सही सदुपयोग आजको आवश्यकता