एजेन्सी । कानूनी तथा अन्तर्राष्ट्रिय मामिलाका लागि इरानी उप–परराष्ट्रमन्त्री काजेम गरिबाबादीले जानकारी दिएअनुसार इरानविरुद्धको अमेरिकी नौसैनिक नाकाबन्दी आज रातिदेखि हटाइनेछ र लेबनानसहित सबै मोर्चामा युद्ध तथा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य भएको घोषणा गरिएको छ । इरानको अर्ध–आधिकारिक तस्निम समाचार एजेन्सीकाअनुसार इरान र संयुक्त राज्य अमेरिकाले जुन १९ मा स्विट्जरल्याण्डमा शान्ति सम्झौताको समझदारी