एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमवार बिहान अमेरिका र इरानबीच सघन वार्ता पश्चात ऐतिहासिक शान्ति सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताको आधिकारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्वीट्जरल्याण्डमा तय गरिएको छ । सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री सरिफले दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी