राहदानी विभागका महानिर्देशक प्रधानमन्त्रीको कार्यालयबाट पक्राउ

  • मङगलबार २ असार २०८३ ०६:१३ AM
अख्तियार अनुसन्धान विभागले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। सोमबार अख्तियारले महानिर्देशक अर्याललाई प्रधानमन्त्री कार्यालय बालुवाटारबाट पक्राउ गरेको हो।  स्रोतका अनुसार अर्याललाई सोमबार साँझ प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइमा भइरहेको ढिलासुस्तीबारे छलफल गर्न बोलाएको थियो।  राहदानी विभागका महानिर्देशक अर्यालअघि प्रधानमन्त्री कार्यालयले अख्तियारका प्रमुख प्रेमकुमार राईसँग पनि सोही विषयमा छलफल गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्री