प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने काम नभएसम्म संसदमा विरोध जारी रहन्छ: एमाले

  • मङगलबार २ असार २०८३ ०६:४६ AM
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति नसच्चिएसम्म आफूहरूको विरोध प्रदर्शन जारी रहने बताएकी छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अडान राखेकी हुन् । सांसद हमालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराइन् । उनले अर्थमन्त्री डा. स्वर्णिम