सेफ सन्तोष साह रिहा

  • मङगलबार २ असार २०८३ ०६:४० AM
काठमाण्डु– बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन् । साहलाई सोमबार साँझ साधारण तारेखमा रिहा गरिएको हो । साह रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार जकनकपुरबाट पक्राउ परेका थिए । अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने गरी परिवारका सदस्यको जिम्मामा छाडिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले