लागूऔषध विरुद्धको अभियानमा २२ जना पक्राउ

  • मङगलबार २ असार २०८३ १२:३६ PM
खेमराज सापकोटा रानी, असार २ गते । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागूऔषध विरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट २२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १८ ग्...