संखुवासभा। संखुवासभाको जिल्ला कारागार खाँदबारीमा भएको दुई जना कैदीको हत्या प्रकरणमा जिल्ला अदालतले सात जना प्रहरी अधिकारी र आठ जना कैदीबन्दीसहित कुल १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध