काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभाग (डीओपी) का महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। राहदानी (पासपोर्ट) आपूर्ति तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको विषयमा अनुसन्धानका लागि आयोगले उनलाई त्रिपुरेश्वरस्थित विभागबाट नियन्त्रणमा लिएर