पार्टी मिलाउन केन्द्रित छलफल, झापामा सिटौला–शर्मा  ‘वान टु वान’ वार्ता

  • मङगलबार २ असार २०८३ ०६:३९ AM
झापा : नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक ध्रुवीकरण र गुटगत दूरी कम गर्दै पार्टीमा एकता कायम गर्ने विषयमा केन्द्रित भएर कांग्रेसका दुई नेता पूर्व  महामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीका उपसभापति विश्वप्रकाश शर्मा बीच आज  झापामा छुट्टै