नेपालमा यस वर्ष मनसुन भित्रिन केही दिन ढिला हुने, एलनिनोको प्रभावले वर्षा कमजोर हुन सक्ने
मङगलबार २ असार २०८३ ०६:१८ AM
काठमाडौं। नेपालमा यस वर्षको मनसुन सुरु हुन अझै केही दिन ढिला हुने भएको छ। गत वर्षको तुलनामा यस वर्ष तीन दिन ढिला भइसक्दा पनि मनसुन भित्रिन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी प्रवक्ता