‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने भएपछि मन्त्री लम्साल संसदीय समितिमा आएनन्

  • मङगलबार २ असार २०८३ ०७:४८ AM
काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको थियो । तर, बैठकमा लम्साल अनुपस्थित भए । मन्त्री उपस्थित नभएको विषयमा काँग्रेस सांसद् बासना थापाले प्रश्न गरिन् । ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री नआएको टिप्पणी उनको थियो । ‘ठेकेदारको खुट्टा भाँच्छु’ भन्ने अभिव्यक्ति दिएको विषयमा जवाफ