काठमाण्डु–बजेटमाथि जारी छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । खचै कटौतीको प्रस्तावमा छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्यालले मन्त्रालयगत विनियोजनमाथि छलफल अघि बढाउन खोजेका बेला नेकपा सांसद् गोपाल शर्माले सम्बन्धित मन्त्रीको अनुपस्थितिमा छलफल अघि बढ्न नसक्ने भन्दै नियमापत्ति जनाए । उनले प्रधानमन्त्री र मन्त्री सदनमा अनुपस्थित हुने प्रवृत्तिबाट सरकारले सदनलाई हेपिरहेको प्रमाणित