दाङ । नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले भारतको गोरखपुरमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ मा पर्यटन, व्यापार, लगानी तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा आर्थिक विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन,… Continue reading नेपाल–भारत आर्थिक सम्बन्धलाई गति दिन व्यापार सहजीकरणदेखि रेल कनेक्टिभिटी विस्तारमा जोड