काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पर्शुराम तामाङले सांसद तामाङले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको बजेट कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयअन्तर्गतको वनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीको प्रस्तावमा राख्दै उनले एससीसीलाई राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने सम्झौताको संज्ञा दिए । सुगौली सन्धि र सन् १९५० को असमान सन्धिलाई नवउपनिवेशवादी भएजस्तै