हेभी इक्विपमेन्ट व्यवसायीहरुलाई तत्रित पार्ने गरी सरकारले के गरेको हो ? महासंघ अध्यक्ष उमाकान्त शर्मासँग ५ प्रश्नोत्तर

  • मङगलबार २ असार २०८३ १२:०३ PM
मुलुकको विकास निर्माण क्षेत्रमा प्रत्यक्ष देखिने हेभी इक्विपमेन्ट क्षेत्र अहिले तरंगित छ । आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणले अझै यो क्षेत्र प्रभावित हुने देखिन्छ