काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् । उक्त वार्तामा नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ । सो छलफलका क्रममा मन्त्री सुनिल लम्सालले नाडाकोतर्फबाट आएका जायज सुझावहरूका सन्दर्भमा सरकारले ऐन नै संशोधनगरी सहजीकरण गरी दिने आश्वासन